क्यूएस वरियतामा भारतका १ सय ६३ विश्वविद्यालय समावेश | Khabarhub Khabarhub

क्यूएस वरियतामा भारतका १ सय ६३ विश्वविद्यालय समावेश


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको प्रतिष्ठित शैक्षिक परामर्शदाता कम्पनी क्वाकारेल्ली साइमण्ड्स (क्यूएस)ले हरेक वर्ष विश्वभरका विश्वविद्यालयहरुको वरियता सार्वजनिक गर्दै आएको छ । यस वरियतामा भारतका १ सय ६३ वटा विश्वविद्यालय समावेश भएका छन् ।

यससँगै भारत यस पटकको क्यूएस वरियतामा सबैभन्दा धेरै विश्वविद्यालय समावेश रहेको राष्ट्र बन्न पुगेको छ । यस वरियतामा दोस्रो स्थानमा चीनका सबैभन्दा धेरै धेरै विश्वविद्यालय परेका छन् ।

यस पटक चीनका १ सय ३५ विश्वविद्यालय यस वरियतामा अटाएका छन् । द हिन्दूका अनुसार यस पटक क्यूएस वरियतामा विश्वभरका ९ सय ८४ वटा विश्वविद्यालय परेका छन् । क्यूएसले सन् २००९ देखि विश्वविद्यालयको वरियता सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’