पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह « Khabarhub

पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह विजयी भएका छन् । साह ८२ मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नित्यानन्द मण्डलले ५१मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा अवधेस कामत विजयी भएका हुन । उनले ७० मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी संजीवकुमार झाले ४० मत ल्याए ।

महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी भएकी हुन । उनको प्रतिद्वन्द्वी वरुणा कर्णले ४७ मत ल्याइन । सचिवमा बटुकनाथ झा ५६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी सुभाष कर्णले ३८ मत ल्याए ।

यस्तै सहसचिवमा अर्जुन मण्डल,समावेशी सहसचिवमा दिनेश मल्लिक र कोषाध्यक्षमा गोविन्द महतो विजयी भएका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : ३५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल