मधेश प्रदेशविरुद्ध आर्मीका कप्तान भण्डारीको शतक | Khabarhub Khabarhub

मधेश प्रदेशविरुद्ध आर्मीका कप्तान भण्डारीको शतक


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेटमा नेपाल आर्मी क्लबका कप्तान बिनोद भण्डारीले शतक हानेका छन । मधेश प्रदेशविरुद्ध भण्डारीले शतक हानेका हुन ।

शतक हान्ने क्रममा भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । उनी अहिले १०० रन बनाएर खेलिरहेका छन् ।

भण्डारीको शतमा आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएर खेलिरहेको छ ।

यसअघि प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबका रासिद खान तथा हिजो एपिएफ क्लबका सन्दीप जोराले शतक हानेका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : १० बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान