ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार « Khabarhub

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार गरेको छ ।

महिला इनारमा खसेको खबर पाएलगत्तै खटिएको सेनाको उद्धार टोलीले प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेनाका अनुसार साेमबार ललितपुरको महालक्ष्मी नगरपालिका २ इमाडोलमा बसोबास गर्ने महिला इनारमा खसेकी थिइन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ५५ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी