एसियन कपमा दक्षिण कोरियाको विजयी सुरुवात | Khabarhub Khabarhub

एसियन कपमा दक्षिण कोरियाको विजयी सुरुवात


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एएफसी एशियन कप अन्तर्गत दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।

समुह ई अन्तर्गतको सोमबार सम्पन्न खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

दक्षिण कोरियाको जितमा ली कांग इनले २ गोल गरेका थिए भने ह्वांग इन बेओमले एक गोल गरेका थिए। त्यसैगरी बहराइनका लागि एक गोल अब्दुल्लाह अल हशाशले गरेका थिए।

यो जितपछि दक्षिण कोरियाले समूह ई मा ३ महत्वपूर्ण अंक हासिल गरेको छ। अब दक्षिण कोरियाले अर्को खेल आगामी शनिबार जोर्डनविरुद्ध खेल्ने छ भने बहराइनले अर्को खेल शनिबारनै मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’