आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १०० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १२०, अनार २३०, किबी ३००, एभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी नेपाली ठूलो गोलभेडा ६०, भारतीय सानो गोलभेडा २५, अदुवा २२०, रातो आलु र रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २८, लौका ४०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

समितिले लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ तोकेको छ । यस्तै, लोकल बन्दा ३०, लोकल सेतो र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ९०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १०० र पुदिना ४५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : ०४ बजे

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको

अमेरिका-चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

सान फ्रान्सिस्को (रासस\एएफपी)। संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा

निर्वाचन आयोगमाथि विपक्षीको दबाब

नयाँदिल्ली (रासस\एएफपी)। भारतमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) प्रक्रियामा

बाढीपीडित ३२ परिवारलाई राहत

स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ

म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते

म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई