२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने  « Khabarhub

२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले २५ प्रतिशत पार्टी सदस्यले लिखित माग गरेमा ६ महिनामा विशेष राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । 

बिहीबार विधान सार्वजनिक गर्दे पार्टीले यस्तो विधान बनाएको हो । 

यस्तै विशेष परिस्थितिमा केन्द्रीय समितिले आवश्यक ठानेको सन्दर्भमा पनि महाधिवेशन गर्ने छ ।

यसैबीच माओवादीले प्रत्येक ५ वर्षमा विधान अधिवेशन गर्ने भएको छ ।

यो पनि…

यस्तो छ माओवादीको विधान (पूर्णपाठसहित)

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : ०३ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति