माओवादीले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने  | Khabarhub Khabarhub

माओवादीले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने भएको छ । 

बिहीबार जारी गरेको विधानमा यस्तो प्रावधान ल्याएको हो । 

यस्तै पार्टी समितिको गोपनीयता भङ्ग नगर्न पनि भनिएको छ ।

यो पनि…

२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने

यस्तो छ माओवादीको विधान (पूर्णपाठसहित)

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : १५ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा