२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने  | Khabarhub Khabarhub

२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले २५ प्रतिशत पार्टी सदस्यले लिखित माग गरेमा ६ महिनामा विशेष राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । 

बिहीबार विधान सार्वजनिक गर्दे पार्टीले यस्तो विधान बनाएको हो । 

यस्तै विशेष परिस्थितिमा केन्द्रीय समितिले आवश्यक ठानेको सन्दर्भमा पनि महाधिवेशन गर्ने छ ।

यसैबीच माओवादीले प्रत्येक ५ वर्षमा विधान अधिवेशन गर्ने भएको छ ।

यो पनि…

यस्तो छ माओवादीको विधान (पूर्णपाठसहित)

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : ०३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका