नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु « Khabarhub

नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुहाउने क्रममा डुबेर मृत्यु एक जनाको मृत्यु भएको छ ।

पाँचथरकाे तुम्बेवा गाउँपालिका-५ टेकुवा दोभान स्थितनावाखोला लिप्टिङ खानेपानीको निर्माणाधिन ट्याङकीको जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ३१ वर्षीय दिलेन्द्र कुरुम्बाङको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ४५ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा