हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य | Khabarhub Khabarhub

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो ।

वर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्वाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ५१ बजे

भोलिदेखि कर्णालीमा औद्योगिक प्रदर्शनी

कर्णाली– स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा

नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम

नवलपरासी– विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता सुखद : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलाममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप