कांग्रेस सल्यानका सभापतिमाथि भएको आक्रमणको भर्त्सना | Khabarhub Khabarhub

कांग्रेस सल्यानका सभापतिमाथि भएको आक्रमणको भर्त्सना


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सल्यानका सभापति केशरबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । 

कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित बालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्ट माथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । 

कांग्रेसले यस घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कारवाहीका लागि सरकारसँग जोडदार माग गरेको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : १० बजे

‘बल्छी’ले सुरु गरे ‘गोबर गणेश’को छायाङ्कन, केदार पनि छन् ?

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू निर्देशन रहने

छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

तनहुँ– यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या