इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा टोटनहमलाई २–० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो ।

सिटीका लागि हर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पहिलो तथा दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै म्यानचेस्टर सिटी सिटीको ८८ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक छ । पराजित भएको टोटनहम ६३ अंकसहित पाचौँ स्थानमा छ।

अब आइतबार अन्तिम चरणको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामसँग र आर्सनलले एभर्टनसँग खेल्ने छन् ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : ५४ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ