नेपाललाई तेस्रो सफलता : कुशल भुर्तेलले लिए व्यक्तिगत दोस्रो विकेट « Khabarhub

नेपाललाई तेस्रो सफलता : कुशल भुर्तेलले लिए व्यक्तिगत दोस्रो विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। ११.२ ओभरमा नेपालाई दोस्रो सफलता दिएका कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। उनको बललाई करण केसीले बाउन्डीमा क्याच गरेका हुन्। हेनरिक क्लासेन ५ बलमा तीन रन बनाउँदा कुशलको बलमा आउट भएका हुन्।

कुशल भुर्तेलले दक्षिण अफ्रिकाका एडेन मार्करामलाई पहिलो विकेट विकेटको रुपमा पेभिलियन फर्काएका थिए। उनले २२ बल खेल्दै १५ रन बनाएका थिए।

अविनास बोहोराको बलमा क्याच छुटाएका कुशलले लगत्तै बलिङ गर्न आएर विकेट लिएका हुन्। उनले १२ औं ओभर बलिङ गर्दा एक विकेट लिएर मात्र एक रन दिएका हुन्। दक्षिण अफ्रिकाले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ७७ रन बनाएको छ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल