कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो « Khabarhub

कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनलको समय पटकपटक परिवर्तन गरिएको छ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय तीन पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो।

यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५:४५ मा हुने तालिका थियो। कोपाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्। पहिलो पटक आधा घण्टा, दोस्रो पटक १५ मिनेट र तेस्रो पटक २० मिनेट समय सारिएको हो।

कोपा अमेरिकाको फाइनलमा भेट हुन लागेको अर्जेन्टिना साविक विजेता हो। कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।

यो पनि पढ्नुहोस्

दर्शकको भीड लागेपछि कोपा अमेरिका फाइनलको समय सर्यो
कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ५६ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६