ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य « Khabarhub

ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल सरकारको नेतृत्व लिँदा दुईजना महिलालाई अवसर दिएका छन् ।

तर उनले दलित समुदायबाट कसैलाई पनि मन्त्रीका रुपमा अवर दिएनन्। एमालेबा छविलाल विश्वकर्मा मन्त्री हुने भनिए पनि अन्तिममा उनी अटाएनन् ।

एमालेबाट शिक्षामन्त्रीमा विद्या भट्टराई कास्कीबाट प्रत्यक्ष निर्वाचित निर्वाचित सांसद हुन्। तर उनी खसआर्य समूहबाटै मन्त्री भएी छन् ।

यस्तै नेपाली कांग्रेसले पनि मन्त्रीका रुपमा पठाइएकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पनि खस-आर्य समुदायकै हुन् । उनी परराष्ट्रमन्त्री भएकी छन्।

आरजु कांग्रेसको समानुपातिक सांसद हुन् । ओलीले मन्त्रिमण्डलाई समावेशी बनाउन नसकेका हुन् । उनले दलित मन्त्रीहरूको प्रतिनिधित्व गराउन चुकेका छन् ।

कांग्रेसबाट जीवन परियार र एमालेका तर्फबाट छविलाल विश्वकर्मालाई मन्त्री बनाउने चर्चा थियो । तर उनीहरू दुवैले अवसर पाएनन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ०१ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले