नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से « Khabarhub

नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । सरकारको फेरबदलसंगै नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उछाल आउने आङ्कलन गरिए पनि शेयर बजारले लय लिन सकेन ।

आज नेप्से परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० को विन्दुमा पुगेको हो ।  आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

निफ्राको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : २१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा