साउदी सुपर कप : अल नासर फाइनलमा « Khabarhub

साउदी सुपर कप : अल नासर फाइनलमा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी सुपर कप फुटबलमा अल नासर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल तावोनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

अल नासरका लागि आयमन अहमेद र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए ।

अहमेदले खेलको आठौँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै रोनाल्डोले ५७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

त्यसपछि दुवैतर्फबाट थप कुनै गोल नहुँदा अल नासर अल तावोनविरुद्ध २–० ले विजयी भयो ।

 

 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ७ : ४४ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत