साउदी सुपर कप : अल नासर फाइनलमा « Khabarhub

साउदी सुपर कप : अल नासर फाइनलमा


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी सुपर कप फुटबलमा अल नासर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल तावोनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

अल नासरका लागि आयमन अहमेद र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए ।

अहमेदले खेलको आठौँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै रोनाल्डोले ५७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

त्यसपछि दुवैतर्फबाट थप कुनै गोल नहुँदा अल नासर अल तावोनविरुद्ध २–० ले विजयी भयो ।

 

 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : ४४ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले