स्पेनिस ला लिगा आजदेखि सुरु हुँदै « Khabarhub

स्पेनिस ला लिगा आजदेखि सुरु हुँदै


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत २०२४–०२५ को नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुने उद्घाटन खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोली आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

ला लिगामा उपाधिका लागि २० टोलीबीच खेल हुनेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ११ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको