हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ  « Khabarhub

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैंकले श्रेष्ठलाई सिइओमा ४ वर्षको लागि नियुक्त गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए ।

श्रेष्ठ ललितपुर महानगरपालिका–१० निवासी हुन् । सञ्चालक समितिले श्रेष्ठलाई असोज १८ गतेदेखि लागु हुनेगरी सिइओमा सम्झौता गरेको छ ।

यस अघि श्रेष्ठ एभरेष्टकै डिसिइओ थिइन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : ५२ बजे

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा