टोटनह्यामविरुद्ध आर्सनलको संघर्षपूर्ण जित « Khabarhub

टोटनह्यामविरुद्ध आर्सनलको संघर्षपूर्ण जित


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा टोटनह्यामविरुद्ध आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई १–० ले हराएको हो ।

आर्सनलका लागि गाब्रियल म्याग्लासेसले गरेको गोल नै निर्णयक भयो । उनले खेलको ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेड गोल गरेका हुन् । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम भने १३ औं स्थानमा छ । लिगमा ४ खेल खेलेको म्यानेचष्टर सिटी १२ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ५२ बजे

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि