पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा  « Khabarhub

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक अवधिमा आम्दानी र मुनाफा घटेको छ ।

टेलिकमका अनुसार,  चालू आवको प्रथम त्रैमासिकसम्म कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार  रहेको थियो । उक्त रकम गत आवको सोही त्रैमासिकको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो त्रैमासको तुलनामा टेलिकमको ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले आम्दानी घटेको छ । त्यस्तै चालू आवको खुद मुनाफा  १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ ।

उक्त रकम गत आवको सोही अवधिको  खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । जुन नाफा गत आवको तुलनामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले नाफामा कमी आएको हो ।

चालू आव को कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ।  उक्त रकम गत आ.व। को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्व ५८ करोड ५० लाख ६३ हजारको तुलनामा ९ करोड ५१ लाख २२ हजारको (अर्थात्  १.११ प्रतिशत) ले बढेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ३२ बजे

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद

घोराही– दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा

दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाइने

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी

जुनसुकै निकायबाट हुने छानबिनको सामना गर्न तयार छौँ : गंगा दाहाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की