टुँडिखेलमा सरसफाइ (तस्बिरहरु) « Khabarhub

टुँडिखेलमा सरसफाइ (तस्बिरहरु)



काठमाडौं- राजधानीको टुँडिखेलमा सरसफाइ गरिएको छ ।

सोमबार माघी पर्वको अवसरमा आयोजित कार्यक्रमका क्रममा टुँडिखेलमा जम्मा भएको फोहोर मंगलबार संकलन गरिएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारीले टुँडिखेलको फोहोर संकलन गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरु-

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्