एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट | Khabarhub Khabarhub

एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट बनेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकमा सरकारको विषयमा कठिन निर्णय लिन अध्यक्ष माधव नेपालमाथि दबाब दिइएको बताइएको छ । हिजो बसेको सचिवालय बैठकमा सरकारसँग पार्टीका अधिकांश नेता असन्तुष्ट रहेको एकीकृत समाजवादीका एक नेताले बताए । 

आजै सो पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका थिए । गठबन्धनमा अटाउन आफूहरूलाई गारो भएको भन्दै उनले सरकारबाट बाहिरिन सक्ने संकेत गरेका हुन । 

यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारबाट बाहिरिने बताएको छ । खबरहबसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनमा आफूहरूलाई स्थान नदिएको भन्दै सरकारबाट बाहिरिने बताएका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’