मोरङमा दुई वृद्ध बेपत्ता « Khabarhub

मोरङमा दुई वृद्ध बेपत्ता


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी – मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्। उनीहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन्।

नाति लेखनाथ बास्कोटाले पुस २१ गते बिहान साढे ७ बजेतिर चिया खाएर चौक निस्किन्छु भनेर हिँडेका हजुरबुबा एक साता बितिसक्दा पनि घर नफर्किएको बताए।

एक साता यता खोजिलाई तीव्र बनाए पनि कहीँ कतै नभेटिएको लेखनाथको भनाइ छ। उनी छोरा गोपाल बास्कोटाको साथमा बस्दै आएका थिए।

सोही दिनको सोही समयमा उर्लाबारी–९ का ७६ वर्षीय नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : ३३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल