'भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ' | Khabarhub Khabarhub

‘भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ’


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्हे ब्रेन्डले भारत चाँडै नै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बताएका छन् । भारतको बिजनेश टूडेसँगको विशेष कुराकानीका क्रममा अध्यक्ष ब्रेन्डले भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बाटोमा रहेको बताएका हुन् ।

विश्वमा भूराजनीतिक तनावका र कमजोर लगानी चक्रका कारण विश्व अर्थतन्त्र सुस्ताइरहेका बेला भारतको आर्थिक वृद्धिबाट भने आफू प्रभावित भएको उनले बताए । उनले यस वर्ष भारतको अर्थतन्त्र ८ प्रतिशतले बढ्ने पनि आँकलन गरे ।

स्विट्जरल्याण्डको डाभोसमा सञ्चालित विश्व आर्थिक मञ्चको सम्मेलनमा उनले आगामी दुई दशकभित्र भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने दाबी गरे ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ०२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग