सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा गुर्भाकोट नगरपालिका-१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन्।

घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान साढे ९ बजे करेन्ट लागेर घाइते भएका थिए।

उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ५० बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने