रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

बैतडी । रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका–७ कुलाखोलाका करिब ३६ वर्षीय हरिभान ऐरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।

शनिबार बिहान आफ्नै घर नजिकैको खरबारीमा स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको हो।

मृतक ऐरकाका श्रीमती र ४ छोराछोरी रहेको परिवारका सदस्यले बताएका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : २२ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड