हत्या अभियोगमा शंखुवासभाबाट एक जना पक्राउ « Khabarhub

हत्या अभियोगमा शंखुवासभाबाट एक जना पक्राउ


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इटहरी । प्रहरीले हत्या अभियोगमा संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका २ तल्लो ज्यामिरे बस्ने २६ वर्षीय सङचिल राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोही ठाउँका २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएके हो ।

आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते रविनको उपचारको क्रममा मृत्यु थियो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : ०२ बजे

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी