अनसन तोड्दै डाक्टर केसीले भने- 'शासकहरू संवेदनशील बन्छन् भन्ने सोच्नु मूर्खता हो' | Khabarhub Khabarhub

अनसन तोड्दै डाक्टर केसीले भने- ‘शासकहरू संवेदनशील बन्छन् भन्ने सोच्नु मूर्खता हो’


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. गोविन्द केसीले अनशन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए । 

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो । 

त्रिवि शिक्षण अस्पतालमा बिहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औं अनशन तोडेका हुन् । उनले सरकारले आफ्नो अनशन बेवास्ता गरेको भन्दै अनशन तोडेको बताएका छन् । 

उनले भने, ‘शासकहरू संवेदनशील बन्छन् भन्ने सोच्नु मूर्खता हो’

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ५ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’