सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए  « Khabarhub

सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई  रास्वपाका उपसभापति तथा श्रम मन्त्री डीपी अर्यालले ढोका पार गराएका छन् । 

सांसदहरूबीच घम्साघम्सी चलिरहेको बेला रोस्टमबाट उठेर उपसभापति डीपी अर्यालले हात समाएर प्रतिनिधि सभा बैठक कक्षको ढोका पार गराए । 

यस्तै, ओलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ छेउमै आएर साथ दिएका थिए।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ४० बजे

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने