वेभसिरिज ‘कुटुम्ब’ प्रशारण सुरु  « Khabarhub

वेभसिरिज ‘कुटुम्ब’ प्रशारण सुरु 


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वेबसिरिज ‘कुटुम्ब’को प्रशारण सुरु भएको छ ।  शनिबारबाट वेबसिरिजको पहिलो अंक सार्वजनिक भएको हो ।

दर्शकले युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट यो सिरिज हेर्न पाउनेछन् । हरेक शनिबार साढे ५ बजे नयाँ अंक सार्वजनिक हुने निर्माण पक्षले बताएको छ ।

वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराईलगायतको अभिनय रहेको छ ।

सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । सिरिजबारे निर्देशक खत्री भन्छन्, ‘रगतको नाताभन्दा माथि उठेको आम सम्बन्धका विषयमा सिरिज निर्माण भएको छ ।’

यस सिरिजका लेखक पीएस खतिवडाले हुन् । टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती यसका निर्माता हुन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : ३१ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’