पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू) « Khabarhub

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण पेट्रोलियम पदार्थको वितरण ठप्प भएको छ ।

निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेसँगै सामाखुसीस्थित नेपाल प्रहरीको पम्पमा पेट्रोल भर्न सर्वसाधरण लाइनमा बसेका छन् ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १० : २० बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको