राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ५४ बजे

अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से

काठमाडौं– कोशी र गण्डकीका दर्जनौं सहकारीले बचतकर्ताको अरबौं बचत अपचलन

विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित

सिङ्गारिँदै सिरहाका छठ घाट

सिरहा– छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए ८ सदस्यीय संयन्त्र

काठमाडौं- सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बेरुत– दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी