सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने  « Khabarhub

सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट बोनस शेयर दिने भएको छ ।

कम्पनीको आइतबार बसेको बैंठकले वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर दिने भएको छ ।

नेपाल बीमा प्राधिकारणबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभामा बोनस प्रस्ताव पेस गर्ने कम्पनी सचिव प्रीति श्रेष्ठले जानकारी दिइन् ।

कम्पनीको हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : २६ बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज