२५०० विन्दुमा आयो नेप्से  | Khabarhub Khabarhub

२५०० विन्दुमा आयो नेप्से 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० को विन्दुमा आएको छ । यो समाचार तयार पार्दासम्ममा नेप्से ३९.६६ अंकले घटेर २५९८ विन्दुमा आएको हो ।

३ हजार विन्दुमा पुगेको नेप्से आज २५०० विन्दुमा आएको छ । साउन ३१ गते बिहीबार नेप्सेले ३ हजारको विन्दु पार गरेको थियो । त्यसपछि लगातार जस्तो नेप्से घटेर २५०० को विन्दुमा आएको छ ।

यो समाचार तयार पार्दासम्ममा ३ अर्ब ४१ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ७८ लाख ५१ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समयसम्म १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ४४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार सन्

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौं – विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर