२५०० विन्दुमा आयो नेप्से  | Khabarhub Khabarhub

२५०० विन्दुमा आयो नेप्से 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० को विन्दुमा आएको छ । यो समाचार तयार पार्दासम्ममा नेप्से ३९.६६ अंकले घटेर २५९८ विन्दुमा आएको हो ।

३ हजार विन्दुमा पुगेको नेप्से आज २५०० विन्दुमा आएको छ । साउन ३१ गते बिहीबार नेप्सेले ३ हजारको विन्दु पार गरेको थियो । त्यसपछि लगातार जस्तो नेप्से घटेर २५०० को विन्दुमा आएको छ ।

यो समाचार तयार पार्दासम्ममा ३ अर्ब ४१ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ७८ लाख ५१ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समयसम्म १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ४४ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई