सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन् « Khabarhub

सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन्


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् ।

उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन गरेर २९ जना फरार भएकोसमेत जानकारी गराए ।

उनले भने, ‘जीबी राईसहित २९ जना फरार व्यक्ति भेटिएन । सरकारलाई खोज्न भनेका थियौँ । ५५ जनासँग सोधपुछ गरेका छौँ । समितिले विभिन्न सरोकार वालासँग पनि छलफल गरेको छ ।’

उनले सहकारीको समस्यालाई गम्भीर रूपमा अध्ययन गरेको बताए । उनले बचत तथा ऋणको कारोबार भएको सहकारीमा सबैभन्दा बढी समस्या भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ०२ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा