सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा  « Khabarhub

सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले धेरै सहकारीहरू नियम अनुसार नचलेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै उनले सहकारीका साधारण सभा, ल्याप्चे, ऋण प्रवाह पनि फेक भएको दाबी गरे । 

‘सबै फेक छन् । धेरै सहकारीमा ऋण पनि फेक भएको छ । सही किर्ते छ । मैले प्रतिवेदनमा पनि समावेश गरेको छु । उनले उदाहरण दिँदै भने, ‘गायक रामकृष्ण ढकाल पनि फेकको सिकार हुनुहुन्छ । डिभोर्ससमेत फेक भएका छन् ।’ 

उनले गोरखा मिडियाबारे केही बोले भने रास्वपा सभापति रवि लामिछानेको बारेमा भने केही बोलेनन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : २४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको