सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन  « Khabarhub

सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले बनाएको प्रतिवेदन कहिले पाउने भनेर सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । 

प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन पाउने बताए । तर कहिले प्रतिवेदन पाउने भन्ने बारेमा भने मिति तोकेनन् । 

सभामुखले भने, ‘सबैले पाउनुहुन्छ । कपी हुन बाकी छ ।’ 

यो सँगै प्रतिनिधि सभाको चौथो चालु अधिवेशन सकिएको पत्र पढेर सभामुखले सभा अन्त्य गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ३१ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक