एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको कार्यविभाजन गरिने « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको कार्यविभाजन गरिने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा आज अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने छन् । आइतबारसम्म स्थायी कमिटीका सबै सदस्यहरूले धारणा राखिसकेका छन् ।

आजको बैठकमा नेताहरुको कार्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुङ्गाउने तयारी रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : १० बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।