माओवादीद्वारा दुई केन्द्रीय सदस्य निष्कासन, के हो कारण ? « Khabarhub

माओवादीद्वारा दुई केन्द्रीय सदस्य निष्कासन, के हो कारण ?


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

पार्टीको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू उमा विकविरू तामाङ लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार केन्द्रिय सदस्य विकले पार्टीको हित विपरीत काम गरेको तथा अर्को सदस्य तामाङले पार्टी छोडेका कारण निष्कासन गरिएको हो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : २६ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास