देउवा सरे बुढानिलकण्ठ ​​​​​​​ « Khabarhub

देउवा सरे बुढानिलकण्ठ ​​​​​​​


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाडाको निवास धुम्बाराहीबाट आफ्नो निजी निवास बुढानीलकण्ठ  सरेका छन्। देउवा आज बिहान धुम्बाराहीस्थित भाडाको निवासबाट आफ्नो निजी निवास सरेका हुन्।

प्रधानमन्त्री नियुक्त भएलगत्तै २०७८ असार २९ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका देउवा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

बुढानिलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा बसिरहेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ०५ बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार