स्पेनिस ला लिगा : भिल्लारियल र गेटाफेले खेले बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : भिल्लारियल र गेटाफेले खेले बराबरी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल र गेटाफेले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भिल्लारियलका लागि अल्बर्टो मोरेनोगेटाफेका नेमान्जा म्याक्सिमोभिकले एक–एक गोल गरेका थिए ।

खेलमा गेटाफेका म्याक्सिमोभिकले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरे पनि भिल्लारियलसँग भिल्लारियलको गोल छेक्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

भिल्लारियलका अल्बर्टोले खेलको ५६औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए । जुन गोल गेटाफेसँग बराबरीका लागि निर्णायक बनेको थियो ।

यो बराबरीसँगै भिल्लारियल २५ खेलबाट २६ अंकका साथ तालिकाको १३औँ स्थानमा छ । यस्तै १०औँ स्थानमा रहेको गेटाफेको ३४ अंक छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ०६ बजे

हार्दिक र नताशाको डिभोर्स

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

सुर्खेत – जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्

साउदी अरेबियामा यस वर्ष १०० भन्दा बढीलाई मृत्युदण्ड

दुबई – साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ