स्पेनिस ला लिगा : भिल्लारियल र गेटाफेले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : भिल्लारियल र गेटाफेले खेले बराबरी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल र गेटाफेले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भिल्लारियलका लागि अल्बर्टो मोरेनो र गेटाफेका नेमान्जा म्याक्सिमोभिकले एक–एक गोल गरेका थिए ।

खेलमा गेटाफेका म्याक्सिमोभिकले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरे पनि भिल्लारियलसँग भिल्लारियलको गोल छेक्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

भिल्लारियलका अल्बर्टोले खेलको ५६औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए । जुन गोल गेटाफेसँग बराबरीका लागि निर्णायक बनेको थियो ।

यो बराबरीसँगै भिल्लारियल २५ खेलबाट २६ अंकका साथ तालिकाको १३औँ स्थानमा छ । यस्तै १०औँ स्थानमा रहेको गेटाफेको ३४ अंक छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ०६ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो