आईसीसी क्रिकेट लिग–२ : नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ३८ रनको लक्ष्य « Khabarhub

आईसीसी क्रिकेट लिग–२ : नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ३८ रनको लक्ष्य


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाल सामु १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनाएको छ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाए । यस्तै, बास डे लिडेले २७, साइब्राण्ड एंगलब्रेक्टले २३, नोआ क्रोसले १२, काइल क्लेनले ११ तथा आर्यन दत्त म्याक्स ओडाउडले १०–१० रनको योगदान दिए ।

नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा राेहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १२ : २८ बजे

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु