त्रिशूलीमा बेपत्ता युवकको शव फेला « Khabarhub

त्रिशूलीमा बेपत्ता युवकको शव फेला


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

गोरखा- माछा मार्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। तनहुँको ब्यास-५ घर भई धादिङ बस्दै आएका ३२ वर्षीय गोविन्द बोटेको शव भेटिएको हो। 

शुक्रबार साँझ गण्डकी गाउँपालिका–८ चरौदीस्थित त्रिशूली नदी किनारमा बोटेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए।

उनी माछा मार्ने क्रममा फागुन २ गते चरौदीस्थित त्रिशूली नदी किनारबाट हराएका थिए। शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ४९ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म