असोजमा आठ वाणिज्य बैंकले कम ब्याज दिने « Khabarhub

असोजमा आठ वाणिज्य बैंकले कम ब्याज दिने


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् ।

बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् । केही बैंकहरूले भदौको तुलनामा असोजमा निक्षेपतर्फको ब्याजदर घटाएका छन् ।

असोज १ देखि लागू हुने निक्षेपतर्फको ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् । दुईवटा वाणिज्य बैंकले ब्याजदर बढाउँदा १० वटाले भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

असोज महिनाको लागि कायम भएको व्यक्तिगत निक्षेपतर्फको ब्याजदरमध्ये सबैभन्दा धेरै एनआइसी एशियाले ७.१८ प्रतिशत ब्याज दिने भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : २५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि