पीएसजीसँग बार्सिलोना पराजित « Khabarhub

पीएसजीसँग बार्सिलोना पराजित


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४–१ गोलले पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना लिगको क्वार्टरफाइनलबाट बााहिरिएको हो।

पहिलो लेगमा ३–२ गोलले पराजित भएको पीएसजी दोस्रो लेगमा ४–१ गोलले विजयी भएसँगै समग्रमा ६–४ गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पीएसजीका लागि केलियन एम्बाप्पेले दुई, ओसमान डेम्बेले र विटिन्हाले १–१ गोल गरेका थिए । यस्तै, बार्सिलोनाका राफिन्हाले एक गोल गरेका थिए ।

खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिन पुग्यो । खेलको १२औँ मिनेटमा बार्सिलोनाका राफिन्होले सुरुवाती गोल गरेका थिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : ४२ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको