नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता « Khabarhub

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो उनी नहरमा डुबेका हुन् ।

इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेर खोजी गर्ने काम गर्दै आएको छ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ५ : ३२ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो